दफा ३२
खारेजी र बचाउ
(१) सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ खारेज गरिएको छ ।
(२) सरकारी मुद्दा सम्बन्धी नियमावली,, २०५५ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५